You are viewing the translated version of परिषद्ले गर्ने.

Section 21
परिषद्ले गर्ने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश कानून नबनेसम्मका लागि प्रदेश कानूनले तोकेको निकायबाट हुने कार्य परिषद्ले गर्नेछ।
(२) उपदफा (१) बमोजिम परिषद्ले कार्य गर्दा यस परिच्छेद बमोजिमको अवधि र दस्तुर तोकिए बमोजिम हुनेछ।